चर्चित गायक सुगम पोखरेललाई पितृशोक



११ साउन २०७७, काठमाडौँ

सुगम पोखरेल नेपाली सांगितीक जगतका लोकप्रिय गायक हुन् । उनले थुप्रै सुपरहिट गीतहरु गाइसकेका छन् । उनै गायकलाई पितृशोक परेको छ ।

सुगमका पिताएक नाथ पोखरेलको असामयिक निधन भएको हो । रंगेली वडा नम्बर २ मोरङमा बस्दै आएका एकनाथको गए  राती निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्