आज वरिष्ठ गायक रामकृष्ण ढकालको जन्मदिन, शुभकामना दिनेको ओइरो



०७ साउन २०७७, काठमाडौँ

रामकृष्ण ढकाल नेपालका निकै नै चर्चित गायक हुन् । उनलाई दोस्रो नारायण गोपालको उपाधी समेत दिइएको छ । उनले नेपाली सागिंतीक जगतमा काल झै अमर रहिरहने गीतहरु दिएका छन् ।

आज उनै वरिष्ठ गायक रामकृष्ण ढकालको जन्मदिन रहेकोछ  । आज उनको जन्मदिन भएकाले सामाजिक सञ्जालमा उनलाई शुभचिन्तकले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

पछिल्लो समयमा उनी नेपाल स्टार मा व्यस्त छन् । हाम्रो तर्फबाट पनि रामलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्