६ दिनदेखि बेपत्ता रहेकी अभिनेत्री मृत फेला



३१ असार २०७७, काठमाडौँ

अमेरिकी चर्चित गायिका तथा अभिनेत्री रिवेरा ३३ बर्षको उमेरमा निधन भएको छ । तर उनको निधन निकै रहस्यमय तरिकाले भएको छ ।

६ दिन देखि हराइरहेकी अभिनेत्रीको अचानक शव फेला परेको छ । उनको शव साउथ क्यालिफोर्नियास्थित पीरु पहाडमा भेटिएको हो । ३३ वर्षिया रिवेराको के भएर मृत्युभएको हो थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्