दर्शकले अत्याधिक गाली गरेपछि करणसँग निकट रहेका यी सेलिब्रेटीले गरे कमेन्टबक्स बन्द



१० असार २०७७, काठमाडौँ

अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नातावादको चर्चा निकै नै चलिरहेको छ । जसमा करण जौहर सबैभन्दा धेरै विवादित बन्न पुगेका छन् । करणसँगै करणसँग निकट रहेका सेलिब्रेटी पनि विवादमा मुछिएका छन् ।

नायिका आलिया भट्ट, सोनम कपुर, करिना कपुर, सोनाक्षी सिन्हा, सुहाना खान, अनन्या पाण्डे लगायतका नायिकाले दर्शकबाट अत्याधि गाली खाएपछि इन्ष्टाग्राममा आफ्नो कमेन्ट बक्स बन्द गरेका छन् । उनीहरुले आफ्ना केही साथीले मात्र कमेन्ट गर्न मिल्ने बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्