मातृभूमिलाई समर्पित गर्दै सुगमले ल्याए यस्तो गीत (भिडियो)



१२ जेठ २०७७, काठमाडौँ

सुगम पोखरेल पछिल्लो समयका चर्चित गायक हुन् । उनले भर्खरै मात्र मातृभूमिलाई समर्पित गरेर नयाँ गीत सार्वजनिक गरेका छन् ।

विप्लप प्रतिकको शब्द रहेको उक्त गीतलाइ न्यु बज्राचार्यले संगीत दिएका हुन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् ।  गीतलाइ मनोज सापकोटाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्