नेपालका छोरा दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा, भोटिङ खुल्ला (भिडियो सहित)



०५ जेठ २०७७, काठमाडौँ

नेपालका छोरा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।  सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्