यी हुन् लकडाउनमा शाहरुखले सिकेका ५ कुराहरु…



०४ जेठ २०७७, काठमाडौँ

बलिउडका चर्चित अभिनेता शाहरुख खान लकडाउनको समय घरमै बसिरहेका छन् । उनले कोरोनाका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नुका साथै सामाजिक सञ्जालमा सन्देशमूलक पोष्टहरु पनि सार्वजनिक गरिरहेका हुन्छन् ।

यसैबिच शाहरुखले लकडाउनले आफूलाई सिकाएका ५ कुराहरु उल्लेख गरेका छन् ।

आवस्यकता पूर्ति बिना जिन्दगि जिउन, लकडाउनले भावनात्मक सम्बन्ध सुध्रिढ बनाएको छ,पैसाको पछि नलागी जीवनक वारेमा सिचने समय पाईएको छ, जो संग झगडा हुन्थ्यो उसकै नजिक बन्न सिकाएको छ, सबै भन्दा  माथि रहेर प्रेम गर्न सिकाएको छ ।

यी ५ शाहरुखलाई लकडाउनले सिकाएको कुराहरु हुन् । साथै शाहरुखले सबैलाई केही नयाँ कुरा सिकेर लकडाउनको पालना गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्