लकडाउनमा फेरिएको बर्षाको लुक्स



०२ जेठ २०७७, काठमाडौँ

लकडाउन लामो समयसम्म भैसकेकाले सबैलाई घर बस्न अल्छि लाग्न थालिसकेको छ । त्यसका साथै लामो समयसम्म काम नहुदाँ समस्या पनि पर्न थालिसकेको छ । यस्तै नायिका बर्षा सिवाकोटीले पनि सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै धेरै समयसम्म लकडाउन भएकाले आफूलाई छटपटी भएकोब ताइरहेकी छिन् ।

उनले सेयर गरेको तस्बिरमा उनी निकै नै हट देखिएकी छिन् । साथै तस्बिरमा उनको अन्य समयको भन्दा बेग्लै फेसन देख्न सकिन्छ । तर सबैले उनलाई राम्री देखिएको प्रतिक्रिया दिइरहेका छन् ।

त्यसका साथै बर्षाले सबैलाई सुरक्षित रहनको लागि पनि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्