५ वर्षीया बालिकालाई करणी गरेको अरोपमा युवक पक्राउ



१८ वैशाख २०७७, काठमाडौं

झापामा ५ वर्षीया बालिकालाई करणी गरेको अरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका ७ बस्ने १६ वर्षीय निश्चल राई रहेका छन् ।

राईले बालिकालाई ललाइफकाई कुखुरा फर्मको दाना राख्ने कोठामा लगेर करणी गरेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्