‘नक्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’ भन्ने समाचार प्रति कायाकल्प उद्योगको गम्भीर ध्यानाकर्षण (विज्ञप्ती सहित)



२७ चैत २०७६, काठमाडौं

विगत दुई दिनदेखि विभिन्न मिडियामा ‘नक्कली स्यानिटाइजर विक्री गर्ने पक्राउ’भनी प्रकाशन तथा प्रशारण भईरहेको समाचार प्रति नेपाल कायाकल्प उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारमा जनाइए अनुसार कोही पनि पक्राउ नपरेको र सेनिटाइजर समेत नक्कली नभएको कम्पनीले जानकारी गराएको छ ।

नेपाल कायाकल्प उद्योगद्वारा जारी प्रेस विज्ञप्ती : 

प्रतिक्रिया दिनुहोस्