कोरोना संक्रमित कनिका कपुरको स्वास्थ्यमा सुधार



२२ चैत्र २०७६, काठमाडौँ

कोरोना संक्रमित कनिका कपुरको स्वास्थ्यमा सुधार आएको भारतीय मिडियाले जनाएको छ । कनिकाको पाचौँ पटकको रिपोर्टमा पनि कोरोना देखिएको थियो ।

अहिले डाक्टरहरुले उनको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । अब कनिकाको छैटौँ पटकको रिपोर्ट आउन बाकिँ छ । उक्त रिपोर्टमा कोरोना नेगेटिभ देखिएमा कनिको डिस्चार्ज हुनेछ र उनी घर फर्कन सक्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्