१५ बर्षअघि यस्ति थिइन् सैफअली खानकी छोरी सारा



२२ चैत्र २०७६, काठमाडौँ

सारा अली खान पछिल्लो समयकी चर्चित बलिउड नायिका हुन् । उनले एकपछि अर्को राम्रो चलचित्रमा काम गरिरहेकी छिन् । साराअली खानको हातमा राम्रो व्यानरको चलचिहरु आइरहेका हुन्छन् ।

अहिले सामाजिक सञ्जालमा साराको १५ बर्ष अगाडीको तस्बिर भाइरल भैरहेको छ । जहाँ सारा निकै मोटी देखिएकी छिन् । उक्त तस्बिर हेर्दा सारा जस्तै नै देखिन्नन् । उक्त तस्बिरलाई साराका फ्यानले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्