सलमान खानको भाईको निधन



१८ चैत्र २०७६, काठमाडौँ

बलिउडका चर्चित अभिनेता सलमान खानको फूपुको छोरा अब्दुला मिर्जा खानको निधन भएको छ ।

अब्दुला र सलमान एकअर्कासँग निकै मिल्ने गर्थे । सलमानले सामाजिक सञ्जालमा अब्दुला र उनको तस्बिर सेयर गर्दै उनलाई समवेदना दिएका छन् ।

सलमानले सधैँ अब्दुलालाई माया गरिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्