बलिउड गायिका कनिका कपुरमा कोरोना संक्रमण



०७ चैत्र २०७६, काठमाडौँ

बलिउडकी चर्चित गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको भारतीय मिडियाले जनाएको छ ।

कनिका केहीदिन अघि लखनउमा थिइन् । लखनउमा आफ्ना साथीहरुसँग पार्टी गरेकी कनिकालाई त्यतिबेला नै आइसोलेसनमा राखिएको बताइएको छ ।

यसका साथै कनिकाले आफूलाई कोरोनाको संक्रमण देखिएको कुरा मिडियाबाट लुकाउन खोजेको हल्ला पनि चल्न थालेका छ ।

प्रतिक्रिया दिनुहोस्