बलिउड मोडल पूनमले ब्वाईफ्रेण्डसँगको यस्तो तस्बिर सेयर गरेपछि दर्शकले दिए यस्तो प्रतिक्रिया



०७ चैत्र २०७६, काठमाडौँ

बलिउडकी विवादित मोडल पूनम पाण्डे यतिबेला सामाजिक सञ्जालमा चर्चामा छिन् । हुन त उनी अत्याधिक बोल्ड तस्बिर सार्वजनिक गर्ने गरेकाले बेला बेलामा चर्चामा आइरहेकी नै हुन्छिन् ।

यसपटक पनि ब्वाइफ्रेण्डसँगको बोल्ड तस्बिर सेयर गरेका कारण चर्चामा छिन् । पूनमले केहीदिन अघि सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी थिइन् । जहाँ उनी आफ्ना ब्वाइफ्रेण्डसँग देखिएकी छिन् ।

तस्बिरमा उनी टपलेस छिन् । उनले कम्मरदेखि माथिको भागमा कुनैपनि कपडा लगाएकी छैनन् र आफ्नो शरीरलाई हातले मात्र छोपेकी छिन् । तर तस्बिरमा उनको अर्धनग्न शरीर देखिएको छ ।

उक्त तस्बिरमा धेरैले उनलाई गाली गरेका छन् भने कत्तिले अकंल जस्तो ब्वाइफ्रेण्ड भन्दै उनको खिल्ली पनि उडाएका छन् । तर जसले जे भनेपनि पूनमले कहिल्यै रियाक्ट गर्ने गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्