‘कोरोना भाइरस’ का कारण रोकियो बरुण र नताशाको विवाह



०६ चैत्र २०७६, काठमाडौँ

कोरोनाको असर कलाकारको निजी जीवनमा पनि पर्न गएको छ । बलिउडका चर्चित अभिनेता बरुण धवनले प्रेमिका नताशासँग यहि मे मा विवाह गर्ने बताएका थिए ।

तर कोरोना भाइरस का कारण उनको विवाह नोभेम्बर महिनासम्मका लागि रोकिएको छ । बरुणले नताशासँग थाइल्याण्डमा विवाह गर्ने बताएका थिए भने पछि उनीहरुको विवाह जोधपुरमा सारिएको थियो ।

तर विवाहको मिति सरेसँगै बरुणको विवाह थाइल्याण्डमा नै हुने सम्भावना बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्