पहिलो कमेडी च्याम्पियन बने हिमेश पन्त



०१ चैत्र २०७६, काठमाडौं

हिमेश पन्त पहिलो कमेडी च्याम्पियन बनेका छन्।

शनिबार (आज) भएको ग्र्याण्ड फिनालेमा उनले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्।

जितसँगै उनले नगद २५ लाख लगायतका अन्य पुरस्कारहरु पनि हात पारेका छन्।

उनी धादिङ हुन्।

प्रतिक्रिया दिनुहोस्