२६ बर्ष कान्छि श्रीमतीसँग रोमान्टिक मुडमा बलिउड अभिनेता मिलिन्द (फोटो फिचर)



१५ फागुन २०७६, काठमाडौँ

बलिउडका चर्चित अभिनेता मिलिन्द सोमन आजभोली आफ्नो निजि जीवनका कारण चर्चामा आउन थालेका छन् । उनले केहीसमय अघि आफूभन्दा २६ बर्षिया कान्छि मोडल अकिंतासँग विवाह गरेका थिए ।

उनीहरुको गहिरो प्रेमलाई उमेरले छेक्न सकेन । २६ बर्षको उमेर अन्तर भएपनि मिलिन्द र अकिंताको सम्बन्ध निकै राम्रो छ । उनीहरु देशविदेश घुमिरहेका हुन्छन् । सामाजिक सञ्जालमा उनीहरुका तस्बिरले सधैँ चर्चा पाउने गरेका छन् । फ्यानले पनि यी दुईको जोडीलाई औधी रुचाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्