सिसनसँग अर्को बर्ष विवाह गर्दै पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा !



१८ माघ २०७६, काठमाडौँ

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाको चर्चा पछिल्लो समयमा भ्लगर सिसन बानियाँसँगको प्रेमका कारण भैरहेको छ ।

हुन त श्रृङ्खलाले आफू सिंगल भएको बताउँदै आएकी छिन् । तर  सिजन र श्रृङ्खला धेरैजसो एकसाथ देखिनुका कारण पनि उनीहरु प्रेममा रहेको अनुमान सबैले लगाइरहेका छन् ।

यस्तै श्रृङ्खलाको बारेमा नयाँ खुलासा भएको छ । गोप्य स्रोतले बताए अनुसार २०७७ सालमा श्रृङ्खला खतिवडाले सिसन बानियाँसँग विवाह गर्दैछिन् । हुन त यसबारे श्रृङ्खला र सिसनले भने अहिलेसम्म कुनै जानकारी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्