आस्था राउतबारे बोल्दै करिश्माले गरिन् प्रश्न : ‘पुलिसको तँ नखाने कोही छौँ’ ?



०७ माघ २०७६, काठमाडौँ

अहिले गल्ली गल्लीमा गायिका आस्था राउतबारे मात्र कुरा भैरहेको छ । विमानस्थलमा प्रहरीसँग केही बाजाबाज भएपछि फेसबुक लाइभ आउँदै प्रहरीलाई गाली गरेपछि उनी विवादित बनेकी छिन् । यस विषयमा दिनहुँ सर्वसाधारणदेखि सेलिब्रेटीले कुरा गरिरहेका छन् । यस्तै नायिका करिश्मा मानन्धरले पनि यसबारे स्टाटस लेख्न भ्याएकी छिन् ।

करिश्माले यस्तो घटनाको अनुभव आफूलाई धेरै भएको बताइन् । उनले प्रहरीको तँ पनि बारम्बार खाएको तर यसलाई आफूले रियाक्ट नगर्ने गरेको बताइन् । उनले आस्था सानी भएर यस कुरामा रियाक्ट गरेको पनि बताइन् । तर करिश्माले पनि प्रहरीले आफ्नो बोली भने सुधार्न आवश्यक रहेको बताएकी छिन् ।

करिश्माको स्टाटस जस्ताको तस्तै–

प्रतिक्रिया दिनुहोस्