एयरपोर्टमा भएको आस्था र प्रहरीबिचको झगडाबारे लेख्दै गायक राजेशले आस्थालाई भने : ‘धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौ’



०४ माघ २०७६, काठमाडौँ

केहीदिन अघि एयरपोर्टमा गायिका आस्था राउत र प्रहरीबिच भएको झडपले ठूलो रुप लिइरहेको छ ।

यता आस्था लाइभ आउँदै आफूमाथि प्रहरीले अभ्रद व्यवहार गरेकाले बोल्न बाध्य भएको बताइरहेकी छिन् भने उता आस्थाको चेकजाँच गरेकी महिला प्रहरीले आस्थाले आफूसँग दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

यसैबिच गायक राजेश पायल राईले आस्थाले सम्झाउँदै फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनले आस्थालाई एउटा कलाकार भएर सबैको माया पाउन जानिन्छ भने कसैको घृणा सहन पनि आवश्यक भएको बताए ।

साथै उनले आस्थालाई रुन्ची नबन्न पनि आग्रह गरेका छन् । उनले प्रहरीले पनि आफ्नो बानी सुर्धान आवश्यक रहेको बताएका छन् ।

राजेशको स्टाटस जस्ताको तस्तै

प्रतिक्रिया दिनुहोस्