जन्मदिनमा पेन्टि उपहार पाएपछि लाजले भुतुक्कै भइन् गायिका कला लम्साल



२५ मंसिर २०७६, काठमाडौँ

आफ्नो जन्मदिन हामी सबैलाई नै विशेष लाग्छ । जन्मदिनसँगै जन्मदिनमा पाएका उपहारहरु पनि निकै नै विशेष हुन्छन् । कसैले हामीलाई माया गरेर दिएको उपहारलाई हामी निकै सम्हालेर राख्ने गरेका छौँ । तर कसैले आफ्नो साथीलाई  अनौठो उपहार पनि दिन्छन् जुन देख्दा सबैलाई अचम्म लाग्न सक्छ ।

लोकदोहोरी गायिका कला लम्सालले केहीदिन अघिमात्र आफ्नो जन्मदिन मनाइन् । उनले आफ्नो जन्मदिन निकै रमाइलोसँग मनाइन् । उनै गायिकाले जन्मदिनमा पेन्टी उपहार पाइन् । उपहारमा पेन्टि र प्याड भएको कुरा उनलाई थाहै थिएन । अन्तवार्तामा जन्मदिनमा पाएका गिफ्ट खोल्ने क्रममा पेन्टि र प्याड भेटिएपछि कला लाजले भुतुक्कै भएकी थिइन् । उनले आफ्नो हाँसो रोक्नै सकिनन् ।

प्रतिक्रिया दिनुहोस्