कति राम्री बर्षा ! (फोटो फिचर)



२५ मंसिर २०७६, काठमाडौँ

पछिल्लो समयमा नायिका बर्षा सिवाकोटी सामाजिक सञ्जालमा निकै एक्टिभ हुन थालेकी छिन् । उनी आफ्ना हरेक कुराको जानकारी सामाजिक सञ्जाल मार्फत दिइरहेकी हुन्छिन् ।

आजभोली बर्षाका तस्बिरहरु पनि सामाजिक सञ्जालमा निकै चर्चामा आउन थालेका छन् । यतिबेला बर्षा लक्का जवान को छायांकन सकेर बसिरहेकी छिन् ।

पछिल्लो समयमा प्रदर्शनमा आएको चलचित्र विर विक्रम २ बाट त्यति राम्रो सफलता पाउन नसकेकी बर्षा चलचित्र लक्का जवान बाट सफलता पाउने आशमा छिन् ।

प्रतिक्रिया दिनुहोस्