दोस्रो ‘दि भोइस अफ नेपाल’बने राम!



२१ मंसिर २०७६, काठमाडौं

दोस्रो ‘दि भोइस अफ नेपाल’राम लिम्बु बन्न सफल भएका छन्।

उनले आफ्ना तीन प्रतिस्पर्धी शनिस श्रेष्ठ, आरिफ राउत र विकास लिम्बुलाई पछि पार्दै दोस्रो ‘दि भोइस अफ नेपाल’बन्न सफल भएका हुन्।

योसँगै रामले एउटा कार, नगद तथा अन्य म्युजिक कन्ट्र्याक पाएका छन्।

गत वर्ष पहिलो ‘दि भोइस अफ नेपाल’ सीडी विजय अधिकारी बनेका थिए।

प्रतिक्रिया दिनुहोस्