नायिका ऋचा शर्माले गरिन् विवाह, शुभकामना दिनेको ओइरो



२१ मंसिर २०७६, काठमाडौँ

नायिका ऋचा शर्माले विवाह गरेकी छिन् । उनले केहीसमय अघि मंसिर २१ गते विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । आज उनले आफ्ना प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी छिन् ।

ऋचाले ट्वीटरमा आफूले विवाह गरेको तस्बिर सेयर गर्दै सबैलाई आर्शीवाद दिन अनुरोध गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन् ‘जीन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शीवाद सदैव यसरी नै मिलोस्’ ।

प्रतिक्रिया दिनुहोस्