ऋतिक बने एसियाकै सबैभन्दा सेक्सी पुरुष



२१ मंसिर २०७६, काठमााडौँ

ऋतिक रोशन बलिउडका निकै चर्चित अभिनेता हुन् । उनको अभिनयसँगै लुक्सको पनि निकै नै चर्चा हुने गरेको छ ।

यस्तै ऋतिक एसियाकै सबैभन्दा सेक्सी पुरुष बन्न सफल भएका छन् । बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो । त्यस्तै शाहिद कपुर दोश्रो स्थानमा आएका छन् भने पहिलो पटक टाईगर श्रोफ चौंथो स्थानमा परेका छन् ।

उनलाई दर्शकको भोटको आधारमा ब्रिटिश न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट कामुक पुरुष चुनिएको हो ।

प्रतिक्रिया दिनुहोस्