यो हो आलियाको भारु ८० हजारको ड्रेस, फ्यानले दिए यस्तो प्रतिक्रिया



२१ मंसिर २०७६, काठमाडौँ

बलिउड नायिका आलिया भट्ट बेला बेलामा चर्चामा आइरहन्छिन् । कहिले रणवीर कपुरसँगको प्रेमका कारण त कहिले चलचित्रका कारण । अहिले भने उनी उनले लगाएको एक महंगो पहिरनका कारण चर्चामा छिन् ।

आलियाले ८० हजार भारु पर्ने सेतो रङको मिनि ब्लेजर लगाएकी छिन् । उक्त ड्रेसमा उनी निकै नै राम्री देखिएकी छिन् । अहिले उनको उक्त पहिरनको निकै नै चर्चा भैरहेको छ । धेरैले उक्त ड्रेसमा आलिया निकै राम्री देखिएकी बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्