आगलागी हुँदा उदयपुरमा एक बालक राईको मृत्यु !



०६ मङ्सिर २०७६, काडमाडौं

आगलागी हुँदा उदयपुरमा एक बालकको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउने स्थित बिहिबार आगलागि हुँदा ४ बर्षीय शिसिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

बिहिबार दिउँसो करिब ३ बजेको समयमा भएको आगलागीमा चन्द्र बहादुर राईको घरमा भएकोे सम्पूर्ण लत्ता कपडा साथै अन्न जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्