चुरोटभन्दा घरमा हुने वायु प्रदूषण दमको मुख्य कारण

०४ मङ्सिर २०७६, काठमाडौं नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ । चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पंगेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताए ।Pariwartankhabar उनले प्रदूषणले उपत्यकामा दमरोग … Continue reading चुरोटभन्दा घरमा हुने वायु प्रदूषण दमको मुख्य कारण