यतिधेरै राम्री छिन् पूर्व युवराज्ञी हिमानी शाह (फोटो फिचर)



०३ मंसिर २०७६, काठमाडौँ

हिमानी शाह पूर्व युवराज पारस शाहकी श्रीमती अर्थात पूर्व युवराज्ञी हुन् । हिमानीलाई सशक्त नारीको रुपमा चिन्ने गरिन्छ ।

उनको व्यक्तित्व र सुन्दरताको सधैँभरि नै प्रशंसा हुने गरेको छ । हिमानी सामाजिक कार्यमा पनि सक्रिय छिन् । सामाजिक सञ्जालमा हिमानीका तस्बिरहरु अत्याधिक सेयर हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्