‘लाल सिंह चड्ढी’ को पोष्टरमा आमिरको यस्तो लुक्स



०३ मंसिर २०७६, काठमाडौँ

आमिर खानले उनको आगामी चलचित्र लाल सिंह चड्ढा को पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । लाल सिंह चड्ढा को लागि उनले दाह्री समेत पालेका थिए ।

पोष्टरमा उनीमात्र फिचर्ड छन् । तर फ्यानले उनको लुक्सलाई निकै नै रुचाएका छन् । धेरै फ्यानले उक्त लुकले आमिरलाई निकै सुहाएको बताइरहेका छन् ।

यो चलचित्र आउँदो बर्षको क्रिसमसमा रिलिज हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्