आमिरकी छोरी इराको बोल्ड तस्बिरले तात्यो बलिउड (फोटो फिचर)



३० कार्तिक २०७६, काठमाडौँ

आमिर खानकी छोरी इरा खान आजभोली सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् ।

इरा आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा आउने गरेकी छिन् । अहिले पनि सामाजिक सञ्जालमा आफ्नो हट तस्बिरका कारण उनको चर्चा चुलिएको छ ।

तर उनलाई अधिकांश दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्