पानीमुनि आलियाले गराइन् बोल्ड फोटोसुट (फोटो फिचर)



३० कार्तिक २०७६, काठमाडौँ

नायिका आलिया भट्टले पानीमुनि बोल्ड फोटोसुट गराएकी छिन् । आजभोली धेरै बलिउड अभिनेत्रीहरुले पानी भित्र फोटोसुट गराउन थालेका छन् । केहीसमय अघि कट्रिनाले पनि पानीमुनि फोटोसुट गराएकी थिइन् ।

अहिले आलियाले पनि पानीमुनि फोटोसुट गराएकी छिन् । जहाँ उनलाई निकै बोल्ड देखिएको छ । तर फ्यानले उनलाई सकरात्मक प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्