एकअर्काको मायामा हराउँदै पल र पूजा (फोटो फिचर)



३० कार्तिक २०७६, काठमाडौँ

यतिबेला चलचित्र म यस्तो गीत गाउँछु २ को धमाधम छायांकन भैरहेको छ । म यस्तो गीत गाउँछु बक्सअफिसमा सुपरहिट साबित भएको थियो भने सोही चलचित्रबाट पल र पूजाको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

यस्तै म यस्तो गीत गाउँछु २ मा दर्शकले पल र पूजाको जोडीलाई नै देख्न पाउन भएका छन् । यस्तै चलचित्रको सुटिङ सेटबाट केही तस्बिरहरु सार्वजनिक भएका छन् । जहाँ पल र पूजा निकै रोमान्टिक मुडमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्