पिंक लेहेङ्गामा खुलेको निरुताको सुन्दरता (फोटो फिचर)



२९ कार्तिक २०७६, काठमाडौँ

कुनै समयमा नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री निरुता सिंह केहीसमय अघि नेपाल आएकी थिइन् । उनी स्वर्णिम चलचित्र महोत्सव का लागि नेपाल आएकी हुन् । यस्तै स्वर्णिम चलचित्र महोत्सव मा निरुता निकै राम्री भएर गएकी थिइन् ।

पिंक लेहेङ्गाले निरुतालाई निकै सुहाएको थियो । हुन त निरुता सधैँ नै राम्री छिन् । उनी लेहेङ्गामा फिट पनि देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्