नेपालमै यस्तो घट्ना : शारीरिक सम्पर्क राख्न खोज्दा श्रीमतीले काटिदिइन् श्रीमानको लिङ्ग…



२९ कार्तिक २०७६, काठमाडौं

विश्वमा विभिन्न किसिमका अनौठो घट्नाहरु घटिरहेको छ । सुन्दा विस्वास नै गर्न नसक्ने तर आवेशमा आएर महिलाहरुले आफ्नै श्रीमानको लिङ्ग टोकेको वा काटेको घट्ना सुन्दै आएका छौं ।

यस्तै घट्ना नेपालको सिराहामा एक युवतीले आफ्नै श्रीमानको लिङ्ग काटी घाइते बनाएकी छिन् । सिराहाको लाहान नगरपालिका ३ मा १८ वर्षीया एक युवतीले आफ्नै श्रीमानको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् ।

दुई दम्पतिको गत वैशाख २२ गते विवाह भएको थियो । श्रीमानले शारीरिक सम्पर्क राख्न खोज्दा श्रीमती महतोले वर्ष २६का श्रीमानको लिङ्ग काटेर घाइते बनाएकी प्रहरी कार्यालय लहानले जनाएको छ ।

श्रीमानको लाहानमा उपचार भइरहेको र श्रीमतीलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्