अब चलचित्रको गीतमा देखिदैँ भाइरल ट्वीन्स गल प्रिज्मा–प्रिन्सी खतिवडा



२७ कार्तिक २०७६, काठमाडौँ

पछिल्लो समयमा सामाजिक सञ्जालमा अध्याधिक रुचाइएका ट्वीन्स दिदिबहिनी प्रिज्मा–प्रिन्सी खतिवडा अहिले म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छन् । केहीसमय अघि मात्र यिनको रनभूल बोलको गीत रिलिज भएको थियो ।

यस्तै अब ट्वीन्स दिदीबहिनी चलचित्रको गीतमा समेत देखिने भएका छन् । फागुन २ बाट प्रदर्शनमा आउन लागेको चलचित्र लब डायरिजको गीतमा प्रिज्मा र प्रिन्सी फिचर्ड हुने भएका हुन् । गीतको हायत होटलमा भव्य सेट तयार गरेर गीतको सुटिङ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्