चलचित्र शत्रुगते युट्युबमा रिलिज, दर्शकले दिए यस्तो प्रतिक्रिया (पुरा फिल्म सहित)



२७ कार्तिक २०७६,काठमाडौँ

करिब २ बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र शत्रु गते हिजोमात्र युट्युबमा सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको केही घण्टामा नै चलचित्रले राम्रो भ्यूज पाइरहेको छ ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् ।

शत्रुगते बक्सअफिसमा सुपरहिट भएको चलचित्र हो । चलचित्रलाई लिएर अधिकांश दर्शकले सकरात्मक प्रतिक्रिया दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्