साम्तेन भुटिया भन्छन्, ‘अनमोलले धुपौरे छाडेका छैनन्’



२७ कार्तिक २०७६, काठमाडौँ

अनमोल केसीले आफ्नो होम प्रोडक्सनको चलचित्र एन्टि हिरो लाई पछाडी सारेर साम्तेन भुटियाको धुपौरे साइन गरेका थिए । तर पछिल्ला केही दिनमा सिनेवृतमा अनमोलले धुपौरे छोडेको चर्चा छ ।

छायांकनको लागि हतार गरेको र चलचित्रको स्त्रिप्ट पनि परिवर्तन गरेकाले अनमोलले धुपौरे छोडेको चर्चा थियो । तर निर्देशक साम्तेन भुटियाले अनमोलले धुपौरे नछोडेको बताएका छन् । उनले अहिले चलचित्रको स्त्रिप्टमा काम भैरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्