स्वास्थ्यमा सुधार आएपछि घर फर्किइन् लता



२६ कार्तिक २०७६, काठमाडौँ

बलिउड गायिका लता मंगेशकरलाई सास फेर्न गाह्रो भएपछि मुम्बईस्थित बिचक्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

हस्पिटलले अब लताको उपचार घरमै बसेर गर्न सकिने कुरा बताएपछि लतालाई घर ल्याइएको छ  । अहिले लताको स्वास्थ्यमा सुधार आएको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्