उडिरहेको विमानमा पुरुषले महिलाको गुप्ताङ्कमा हात पुर्‍याएपछि आपतकालीन अवतरण



२६ कार्तिक २०७६, काठमाडौँ

अमेरिकी एयरलाइन्समा यात्रा गरिरहेकी एक महिलामाथि यौन हिसां भएको छ । ती महिलाको छेउमै बसेका युवकले उनको गुप्ताङ्गमा हात लगेको रिपोर्टले बताएको छ ।

२ वर्षीय जेम्स कलेटाउनले एक यात्रीलाई यौन हिंसा गरेपछि जहाजलाई नै नजिकैको तुलसा विमानस्थलमा आकस्मिक अवतरण गरियो । जहाज आकस्मिक ल्याण्ड गरेपछि कलेटाउनलाई एफबीआइको जिम्मा लगाइएको थियो ।

जेम्सका क्रियाकलापमा असन्तुष्टि जनाएर महिला विमान भित्रै आक्रोसित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्