‘हाउसफुल ४’ को कमाई २ सय करोड



२६ कार्तिक २०७६, काठमाडौँ

मल्टिस्टारर कलाकारको अभिनय रहेको चलचित्र हाउसफूल ४ को कमाई २ सय करोड पुग्नै लागेको छ । दोस्रो हप्तामा आइपुग्दा पनि हाउसफूल ४ ले भारतमा मात्र नभएर नेपालमा पनि सानदार व्यापार गरिरहेको छ ।

हाउसफूल ४ ल रिलिजको पहिलो साता १३५.८६ करोड भारू कमाएको थियो भने दोश्रो साता ४८.७५ करोड भारू कमाएको थियो।

यसैगरी रिलिजको तेश्रो सातामा शुक्रबार सिनेमाले २ तथा शनिबार २.७५ करोड भारू कमाएको छ। सिनेमाले यसै साताको अन्त्यसम्म वा नभए अर्को साताको सुरूवातमा २०० करोड भारूको आँकडा पार गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्