दुबईमा श्रीमानसँग सन्नीको मस्ती



२४ कार्तिक २०७६, काठमाडौँ

सन्नी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेत्री हुन् । उनले आफ्ना क्षणहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी हुन्छिन् । सामाजिक सञ्जालमा उनलाई पछ्याउनको संख्या लाखौँमा रहेको छ ।

केहीसमय अघि उनी आफ्ना श्रीमानसँग दुबई गएकी थिइन् । उनले स्वीमिङ पुलमा श्रीमानसँग मस्ती गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर पनि गरेकी छिन् । सन्नी पूर्व पोर्नस्टार पनि हुन् । पहिले पहिले उनले साह्रै बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्थिन् । अहिले भने उनले सिम्पल फोटोहरु नै धेरै सेयर गरिरहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्