सोनिकासँग नजिकिन थालेपछि पारशलाई डिभोर्स दिदैँ हिमानी !



२२ कार्तिक २०७६, काठमाडौँ

आजभोली पूर्व युवराज पारश शाह चर्चित युट्युबर सोनिका रोकायसँग नजिकिदैँ छन् । उनीहरु प्रेममा रहेको समेत अनेक गसिपहरु बजारमा आइरहेका छन् । तर यी कुराहरु हल्ला मात्रै भएको पनि चर्चा छ ।

यस्तै आजभोली सोनिकासँग पारश नजिकिन थालेपछि हिमानीले पारशलाई डिभोर्स दिन लागेको चर्चा समेत चल्न थालेको छ । यद्यपि हिमानीले भने यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । यसअघि पनि बजारमा पारश र हिमानीको डिभोर्सको चर्चा भने नचलेको होइन ।

प्रतिक्रिया दिनुहोस्