सामाजिक सञ्जालमा भाइरल अघोर बाबाले गरे विवाह, यस्ति छिन् उनकी श्रीमती (भिडियो सहित)



०४ कार्तिक २०७६, काठमाडौँ

सामाजिक सञ्जालमा अत्याधिक चर्चा पाएका अघोर बाबाले विवाह गरेका छन् । अहिले यो खबरले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । धेरैजना हैरान पनि भएका छन् ।

अघोर बाबा र उनकी श्रीमती मिडियामा आएर केही बोलेका छन् । अघोर बाबाकी श्रीमतीले अघोर बाबालाई उनको रुप रंग नहेरी उनको विचार र मनलाई हेरेर विवाह गरेको बताइन् । उनले अघोर बाबालाई सधै साथ दिने पनि बताएकी छिन् ।

अघोर बाबा पनि आफ्नी जीवनसँगीनीसँग अब नयाँ जीवन सुरु गर्ने बताउँछन् । यत्तिका बर्ष एक्लै बस्दै आएका बाबाले अहिले कसैको साथ पाएका छन् । अन्तवार्ता दिने क्रममा बाबाकी श्रीमती केही भावुक पनि भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्