आफ्नी छोरीसँग रमाउँदै सरोज



०१ कार्तिक २०७६, काठमाडौँ

कार्टुन्ज क्रु अहिलेको सर्वाधिक लोकप्रिय डान्स ग्रुप हो । कार्टुन्ज क्रु को डान्स दर्शकले निकै नै रुचाउने गरेका छन् । भर्खरै मात्र कार्टुन्ज क्रु को नयाँ गीत रिलिज भएको छ ।

प्रकाश सापकोटाको शब्द र जितेन लेप्चाको संगीत रहेको कु कु कु बोलको गीतमा सचिन रौनियारको आवाज रहेको छ । गीतमा सराज अधिकारी र रुबी राई फिचर्ड छन् । यो गीतलाई सरोजले नै कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्