सुन्दर नायिका अनुष्का शर्मा (फोटो  फिचर)



३० असोज २०७६, काठमाडौँ

अनुष्का शर्मा बलिउडकी चर्चित नायिका हुन् । जिरो पछि उनले कुनै चलचित्र साइन गरेकी छैनन् । अब भने उनी चलचित्रमा फेरि व्यस्त हुने भएकी छिन् ।

यस्तै बलिउडमा अनुष्काको सुन्दरताको पनि उत्तिकै तारिफ हुने गर्छ । उनी निकै स्टाइलिस र राम्री नायिकाको सुचीमा पर्छिन् ।

प्रतिक्रिया दिनुहोस्