‘इन्डियन आइडल’ मा एक प्रतियोगीले नेहालाई गरे चुम्बन, भिडियो भयो भाइरल



३० असोज २०७६, काठमाडौँ

भारतको सबैभन्दा ठूलो र चर्चित रियालिटी शो इन्डियन आइडल सिजन ११ सुरु हुदैँछ । त्यसका केही झलकहरु टिभीमा देखाइएको छ । यस्तै एक प्रोमोमा एक प्रतियोगी नेहाको लागि थुप्रै उपहारहरु लिएर आएको देखिन्छ ।

त्यसपछि ती प्रतियोगीले नेहालाई पालै पालो उपहार दिन्छन् । त्यसपछि उनलाई अंकमाल गर्दै उनको गालामा चुम्बन पनि गर्छन् । यो प्रोमोले अहिले सबैलाई चकित बनाएको छ । किनकी इन्डियन आइडल को मञ्चमा त्यस्तो कहिल्यै भएको थिएन । ति प्रतियोगीले नेहालाई चुम्बन गरेपछि के हुन्छ भनेर हेर्नको लागि पुरा एपिसोड नै हेर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्