चर्चित नायिका स्वस्तिमा खड्काको हट बिकिनी अवतार! (फोटो फिचर)



०७ असोज २०७६, काठमाडौं

चर्चित नायिका स्वस्तिमा खड्का पछिल्लो समय बिकिनी अवतारले निकै चर्चामा आईरहेकी छिन् । केही समय अघिसम्म उनलाई एक सामान्य नायिकाका रुपमा लिने गरिन्थ्यो ।

रिल र रियल दुबै जीबनमा एक सामान्य र सोझी भनेर चिनिने उनी पछिल्लो समय भने सामाजिक सञ्जालमा आफ्नो बिकिनी हट अवतारलाई निरन्तर प्रस्तुत गर्न थालेकी छिन् ।

केही समय पहिलेसम्म यसरी बिकिनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे । अहिले भने यसलाई सामान्य रुपमा लिन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्