‘अर्को दशैँमा पनि नयाँ चलचित्र लिएर दर्शकमाझ आउनेछु’ : अशोक शर्मा



०५ असोज २०७६, काठमाडौँ

असोज १० गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र रातो टिका निधारमा का निर्देशक अशोक शर्माले अर्को दशैँमा पनि आफू चलचित्र लिएर आउने बताएका छन् ।

अशोकले यो भन्दा अघिको दशैँमा पनि जय भोले लिएर आएका थिए । यसपाली रातो टिका निधारमा र अर्को बर्ष पनि नयाँ चलचित्र लिएर दर्शकमाझ आउने भएका छन् । चलचित्र रातो टिका निधारमा मा साम्राज्ञी राज्यलक्ष्मी शाह र अशोक शर्माकै छोरा अंकित शर्माको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्